Go to Homepage  
Home > news > मैयाँ लगनगाँठो कस्दै
 
मैयाँ लगनगाँठो कस्दै
Posted Date: 2010-02-05

चर्चित हास्य श्रृँखला मेरी बास्सैकी मैया अर्थात सुनिता गौतमले विवाह गर्ने भएकी छिन् ।सुनिताले लामो समयदेखि पे्रम गर्दै आएकी प्रेमी मकवानपुरको शिखरपुर९का निशान बजगाईसँग भोली आइतबारको विवाह साइतमा लगनगाँठो बाँध्न लागेकी हुन् ।उनी विवाहको लागि मेरी बास्सैको २ भागको सुटिङ पुरा गरी हेटौँडा९ लामसुरस्थित आफ्नो निवास गइसकेकी छिन् ।सुनिताले घरैबाट लगनगाँठो बाँधी आफ्नो प्रेमलाई गन्तब्यमा पु-याउन लागेकी हुन् ।
सुनिताले मेरी बास्सैमा उनकै पति बनेका माग्ने बुढा केदार घिमिरेसँग यसपालिको तिहारमा भाइटिका लगाएकी थिईन् ।सुनिताको बिहेमा सहभागी हुन माग्ने बुढालगायतको टोली हेटौंडा नै पुग्ने भएको छ ।

 
 
 
More Gossips

धनीया के दुनिया मल्लिका कार्किसँग

फन क्याफे, रिचा घिमिरे सँग

सन्चो बिसन्चो फाल्गुण २२

हाउस फुल कमेडी शो फाल्गुण २१

चिया चौतारी फाल्गुण २२

खुल्दुली डट कम्, फाल्गुण

झटारो फाल्गुण १८

Check out more »

News and Events

 

Check out more »
 
.................................................................

Check out more »

Humor Of The Day

छोरा- ममि हिजो राति पनि अचम्म भयो, मैले बाथरुम खोलेको त बत्ती आफै बल्यो ।
ममि- नालायक ! तैले फेरी पि्रुजमा पिसाब फेरिस् ॥

  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
 
 
 
Search
 
Public Polling
 
तपाईंलाई सबै भन्दा को मन पर्छ ?
 
 
Feedback
 
 
Home   |  About Us  |  Feedback  |  Privacy Policy  |  Disclaimer  
Powered by: Longtail e-media   
Copyright 2009 © All Rights Reserved


Radio Audio Pvt. Ltd

P.O. Box: 14469, Omkar Top Floor, Naya Baneshwor, Kathmandu, Tel : 014781571, 4784414
Fax : 00977-1-4783879, E-mail : info@radioaudio.org, www.radioaudio.org