Go to Homepage  
Home > jokes
 
jokes

१.    श्रिमान र श्रिमतीको दिउँसो ठुलो झगडा पर्‍यो। श्रिमान रिसाएर बाहिर निस्के, श्रिमती घरमै बसिन राति, श्रिमानले श्रिमतीलाई फोन गरे र भने– खाना पाक्यो? के पकायौ?
श्रिमतीले रिसाउँदै भनिन्– विष
अनि श्रिमानले थपे– तिमी खाएर सुत, म आउन ढिलो हुन्छ।।
 
२.    कृपया ध्यान दिनुस!!
    .
    .
    .
    .
    .
ध्यान दिएकोमा धन्यवाद।।
 
३.    गितामा लेख्या छ नि।
    .    
    .
    .
    .
    .
    .
अरे यार यहँा के खोजिराछस् मैले भने नि गितामा लेख्या छ भनेर।।
 
४.    शिक्षीका– यदि तिमीहरुले आफ्नो चरित्र सुधार्ने हो भने सबै महिलालाई ममि भन्नुपर्छ।
विद्यार्थी– मिस, यसो गर्नाले हाम्रो चरित्र त सुध्रेला तर हाम्रो बुबाको त बिग्रिन्छ नि।।
 
५.    ःभमष्अब िक्बथबचष्
ध्जभल थयग दचभबतज, थयग चभकउष्चभ
ध्बज११ ध्बज११
ध्जभल थयग दचभबतज, थयग चभकउष्चभ
ध्बज११ ध्बज११
ध्जभल थयग मयल146त दचभबतजभ थयग भहउष्चभ।
 
६.    बिरामी डाक्टरसँग– तपाईले एकदमै राम्री नर्स राख्नु भा रैछ, उनको हात पर्ने बित्तिकै म त ठिक भए।
डाक्टर– मलाई पनि थाहा छ, थप्पडको आवाज मैले पनि सुन्या थे।।
 
७.    एकदिन एउटा केटो एउटी केटीसँग देखियो, अर्को दिन त्यही केटा अर्की केटीसँग, फेरी अर्को दिन त्यही केटा अर्की केटीसँग, फेरी अर्को दिन त्यही केटा अर्की केटीसँग....
यो सुनेर के शिक्षा पाइन्छ– केटी बदलिन्छन् केटा होइन।।
 
८.    ममी– छोरी ठूलो भएर के गर्छौ?
    छोरी– केही गर्दिन, आमा बन्छु, पढ्छु, बिहे गर्छु, अरु के?
    ममी– जे गर्नु छ गर तर अलि कभचष्ब िधष्कभ गर।।
 
९.    तिमी हाँसी रौ, नाची रौ, मुस्कुराई रौ, सधै खिल खिलाति रौ र गुनगुनाई रौ। मेरो के जान्छ यार तिमीलाई पागल भन्छ।
 
१०.    एउटा मुर्खले ऐना हेर्‍यो अनि भन्यो यसलाई त मैले कहि देख्या छु।
    केहि समयपछि उसले सम्137यो अनि भन्यो। ए यो त त्यहि गधा हो जो मेरो बिहेको फोटोमा मेरी श्रिमतीसँग उभिएको छ।।
 



११.    श्रिमान, श्रिमतीको अफिस जाँदा देख्यो, उसकी श्रिमती बोसको काखमा बसेकी थिई।
    श्रिमान धेरै रिसायो। अनि भन्यो–
    हिड यस्तो अफिसमा अब एकछिन पनि काम गर्नु पर्दैन जहाँ स्टाफको लागि बस्न कुर्सी छैन यार।।
 
१२.    आफ्नो सुन्दरतालाई देखाउँदै हिँडछौ।
    भन्छौ सबैलाई हेर मेरो अनुहार कस्तो छ।
    मलाई थाहा छ , त्यो सुन्दरता दुई दिनको हो।
    जब सम्म ाबष्च बलम यिखभथि सस्तो छ।।
 
१३.    इन्स्पेक्टरले सन्तलाई– फाँसी दिनु भन्दा अगाडी भन तेरो आखिरी इच्छा के छ?
    सन्त– के हुनु हजुर, मेरो एउटै इच्छा छ, मेरो टाउको तल खुट्टा माथि पारेर मलाई फासी दिइयोस।।
 
१४.    द्यभायचभ ्कबचचष्बनभ
    च्यकभक बचभ चभम
    क्पथ ष्क दगिभ
    इज ्कथ मबचष्लिन
    73 ीयखभ थ्यग
    ब्ातभच ्कबचचष्बनभ।।
    च्यकभक बचभ मभबम।
    73 जबखभ ागि।
    थ्यग बचभ ्कथ जभबमबअजभ।
    73 धष्िि पष्िि थयग।
 
 
१५.    मायाको सुरुवातमा
    सबै केटीले आफ्नो दयथाचष्भलम लाई न्यम भन्छन् अनि समय बित्दै जाँदा त्यो बउिजबदभतक उल्टिन्छ म्यन।
 
१६.    तिम्रो घर म पक्कै आउँछु।
    सधै आउँछु।
    समय समयमा आउँछु।
    दिन भरी आउँछु।
    अनि...............
    घ48टी बजाएर ढोकैबाट जान्छु।।
 
१७.    सन्त– मर्न लागेको मान्छेलाई के दिनुपर्छ?
    मन्त– बिरला सिमेन्ट
    सन्त– किन??
    मन्त–     किनकी यो सिमेन्टमा जान छ।।
 
१८.    यदि महेन्द्र सिंह ध्वनि यच ध्वनिले सानिँया मिर्जा यच सानिँयासँग बिहे गरे भने उनिहरुको पहिलो सन्तानको नाम के होला?
    ...........................
    धनियाँ।।
 
१९.    दिनमा चैन छैन।
रातमा निद छैन।
दिल कहिं लाग्दैन।
हे भगवान, के यो माया हो?
भगवान– हैन बाबु साइन्सको बिद्यार्थीको समस्या नै यहि हो।।
 
२०.    सरले सन्तलाई– सन्त न्ष्च िँचष्भलम र : यदष्भि बिचको समानता बताऊ।
सन्त– सर दुबै काम नलाग्ने हुन्छन् यदि पैसो छैन भने।।
 



२१.    यदि कधभभतक मचभब्क देख्ने हो भने  
एक नबिकक कगनबच आँखामा हालेर सुत्ने।
यदि ्कबकबबि मचभब्क देख्ने हो भने  
एक नबिकक उयधमभच हालेर सुत्ने।।
 
२२.    रामले धनुष तोड्दा सिता खुशी
कृष्णले बाँसुरी बजाउँदा खुशी
तर मैले सिट्टटी बजाउँदा तिम्रो बाउ किन बेखुशी।।
 
२३.    पानीमा ध्जष्कपभथ मिलाउ त नशा चढ्छ।
फेरी पानीमै रम मिलाउ त नशा चढ्छ।
फेरी पानीमै द्यचबलमथ मिलाउ त नशा चढ्छ।
मलाई शंका लागिराछ पानीमै केहि गड्वढ् छ।
 
२४.    तेरी आँखे झुकी झुकी
तेरा चेहेरा खिला खिला  
जब तेरे चेहेरे पर हात घुमायातो
आधा किलो ाबष्च बलम यिखभथि मुझे मिला।।
 
 
२५.    मिस कलगर्नेलाई ५ साल जेल।
    एस.एम.एस. गर्नैलाई फाँसी।
    कल गर्नेलाई जीवन कैद।
    तपाई नडराउनुस, कन्जुसको लागि ५ लाख इनाम छ।।
 
२६.    लामखुट्टे र झङ्गाको बिहे भयो।
    पहिलो रातमा नै सबै कुरा बर्बाद भयो।
    रैछ नि त लामखुट्टेको कर्म नै खोटी।
    किनकी झङ्गा त गुड नाइट बालेर सुती।
 
२७.    मलाई बु137ने कोसिस गर, मलाई धेरै डिस्टर्ब नगर।
    मलाई एक्लै छोडि देऊ।
    म तिम्रो वारेमा सोचेर रातभर निदाको छैन यार।
    मेरो जिन्दगीसँग यसरी नखेलिदेऊ।
२८.    दिलमा बसेको छ तस्विर तिम्रो
आँखामा सजेको छ मुहार तिम्रो
अझैपनि तिम्रो याद आए फेरी फेरी
लय तभलकष्यल हेरिदिन्छु त्य्क ७ व्भचचथ
 
 
२९.    देखेर तिमीलाई मेरो अंग अंग खुशी भयो,
दुःख चिन्ता खै कहाँ गयो गयो।
त्यसै बिचमा मेरो मनमा आफै प्रश्न बन्यो,
कुन चै हो त्यो पागल जस्ले चिन्पाङ्जीको आखिरी पुर्खा मरिसक्यो भन्यो।।
 
३०.    तिमी जस्तो मान्छे अरु दुनियामा भए, भगवानसँग मेरो गुनासो हुनेछ ,
एक लाई त झेल्न गाह्रो छ अर्कोसँग सँगत भए के हुन्छ???
 
३१.    तिमीलाई के थाहा गम (दुःख) के हुन्छ  
तिमीले गम कहिले जान्या छौ?
तिमी त गमबाट धेरै टाढा छौ
तिम्ले त सधैँ ाभखष्अय िप्रयोग गर्छौ।।
 
३२.    एक हुल 73लमष्बल अयििभनभ केटीहरु आन्दोलनमा निस्के साथमा आधा जस्तो केटा थिए। केटीहरुले नारा लाए– हामारी मागेँ
केटाहरुले भने– सिन्दुर से भरो।।
 
३३.    साथी धाउनुको पनि एउटा हद हुन्छ।
नजिक आउनुको पनि एउटा हद हुन्छ।
माया लाउनुको पनि एउटा हद हुन्छ।
कहिले काँहि क्कक त फर्काउने गर यार,
पैसा बचाउनुको पनि एउटा हद हुन्छ।।
 
३४.    कुकुरहरु किन बिहे गर्दैनन?
किनभने उनीहरु प्हिला देखि कुत्ताको जुनी जिइ रहेका हुन्छन्।।
 
३५.    के तिमी क्लोजप गर्दछौ?
के ताजा सास भर्दछौ?
मोबाइलको बिल देखी डर्दछौ?
त क्कक किन गर्दैनौ?
 
३६.    सन्त– मेरो बुबा साह्रै डरपोक हुनुहुन्छ।
मन्त– किन?
सन्त– जब कुनै रोड काट्नुपर्‍यो भने उँहा मेरो औँला समात्नु हुन्छ।।
 
३७.    श्रिमती– यदि म मरे भने तिमी के गर्छौ?
श्रिमान– म पागल हुन्छु।
श्रिमती– के तिमी म मरे पछि फेरी बिहे गर्छौ?
श्रिमान– पागलले जे पनि गर्न सक्छ।
 
३८.    करण जोहारका फिल्महरुले सिकाउँछ–
कुछ कुछ होता हे– साथीलाई माया गर।
कभी खुशी कभी गम– अभिभावकलाई माया गर।
कल हो ना हो– छिमेकीलाई माया गर।
कभि अल बिदा ना केहेना– अर्काको श्रिमतीलाई माया गर।।



३९.    सन्त बिहेमा खुब खाइरहेको थियो।
एकले भन्यो– भाई कहिले सम्म खाइरहन्छौ?
सन्त– के गर्नु नखाउ त भन्या हो नि तर के गर्नु कार्डमै लेख्या थियो 147मष्ललभच ठ तय ज्ञ48 ऊ148 भनेर।।
 
४०.    दिनमा निन्द्रा छैन।
रातमा चैन छैन।
मैले दिललाई सोधे– के यही माया हो?
दिलले भन्यो– हैन लोडसेडिङ्गले अचेल सबैको हाल यही छ।
 
४१.    भगवानले तिमीलाई सबै दिउन
हिम्मत, बङ्ला, कार, इज्जत, स्टाइल, चर्चा, रुपिँया, ब्यक्तित्व....
.....
.....
अझै के हेर्दैछौ अब केहि बाँकी छ के, लोभी।।
 
४२.    यसलाई भनिन्छ...
 
 
खाली क्कक
 
४३.    सन्त– यो एउटा केरा कसरी?
पसले– १ रुपैँया।
सन्त– ६० पैसाको आउँदैन?
पसले– ६० पैसाको त बोक्रा मात्रै आउँछ।
सन्त– लाउनुस् ४० पैसा, बोक्रा राख्नुस् केरा दिनुस्।।
 
४४.    एक थिए राजा
एक थिइन रानी
दुबै मरे
खत्तम काहानी
.............
.............
.....................
तल के लास खोजिराछौ?
भनेनी खत्तम काहानी।।
 
४५.    भ्हब्क को चार दिन अगाडि कथििबदगक हेरे अनि याद आयो 147कुछ तो हुवा हे कुछ होगया हे।
भ्हब्क को दिन पेपर हेरे, याद आयो– सब कुछ अलग हे सब कुछ नयाँ हे।।
 
४६.    ःद्यद्यक् सकेपछि मुन्नाभाई उचबतष्अभ गर्न थाले। उँहाले बिरामीको आँखा, जिब्रो, कान टर्चको सहायताले हेर्नुभयो, अनि भन्नुभयो – द्यबततभचथ ष्क इप्।
 
४७.    बादरकी छोरी आफ्नो पितासँग – बुवा म पनि बिहे गर्ने।
बाँदर – धैर्य गर छोरी, उ अहिले क्कक पढिराछे, यदि हाँस्यो भनै सम्झ सम्बन्ध पक्का।।
 
४८.    ७ नजर 214 १ मुस्कान
७ मुस्कान 214 १ भेट
७ भेट 214 १ किस्
७ किस 214 १ प्रपोज
७ प्रपोज 214 १ विवाह
र १ विवाह 214 ७७७७ समस्या।।
 
४९.    अगर तुम मिलजाय
तुम्हारी टाङ्गे तोड देङ्गे हाम
तुम्हे पाकर
तुम्हारी पिच्छे सारी कुत्ते छोड देङ्गे हाम।।
 
५०.    छोरा आफ्नो आमासँग–  
ममि  मलाई दुःख दिनुस्।
टेन्सन् दिनुस्।
मलाई बर्बाद गरिदिनुस्।
मेरो सर्वश्व हरिदिनुस्।
अनि आमाले छोरासँग भने–
तलाई गधा सर्टकटमा भन्न– बुढी चाहियो भनेर।।    
 
५१.
(वल्लो घरको 137यालको पर्दा
पल्लो घरको 137यालको पर्दा ) रुरु५
 
दुबै एउटै कम्प्ानीको।।
 
५२.
(तिमी मोती जस्तो छौ ) रुरु५
तर मोती मेरो घरको कुकुरको नाम हो।।
 
५३.
    कृष्ण भनेर पुँजे मैले विष्णु परेछ।
    फुल भनेर समाते मैले सिस्नु परेछ।
    जुन भनेको त काँ को घाम परेछ।
    वान्टेड भनेर हेरेको त तेरे नाम परेछ।
    बढी नै होला सोच्थे माया, मेरो भागमा कमी परेछन्।
    अस्ति रात भरी मैले गर्लफ्रेन्ड भनेर फोनमा कुरा गरे
    के खाएर गलफ्रेन्ड हुनु गलफ्रेन्डको ममी परेछन्।।

५४.
    छोरी– बाबा मेरो बिहे समझदार मान्छेसँग गरिदिनुस।
    बुबा– छोरी त्यसो भए तिम्रो बिहे जिन्दगी भर नहुने भयो।
    छोरी– किन बाबा??
    बुबा– किनकी समझदार मान्छेले कहिले बिहे गर्दैनन्।।

५५.
    सन्त– बुबा ५ं५ कति हुन्छ?
    बुबा– त्यट मुर्ख!!! त्यति पनि थाहा छैन, जाउ क्यालकुलेटर लिएर आऊ, म भनिदिन्छु।।

५६.    
केटी– तिम्रो लागि म सबै कुरा छोड्दिन्छु।
    केटा– बुबा, आमा
कटी– अँ
केटा– भाई, बहिनी
केटी– अँ
केटा– खान, पिन
केटी– अँ
केटा– स्टार प्लस
केटी– मुख सम्हालेर बोल।।

५७.
    मैने तुझे प्यार किया, तेरे बापने मुझे पिटा।
    147 147 147
    क्ष्लरुरऋयकरु . त्बलरु
 
५८.    
हिजो बिहान तिमीलाई सम्झेर मैले खाना खाइन।
    हिजो दिउँसो तिमीलाई सम्झेर मैले खाजा खाइन।
    हिजो बेलुका तिमीलाई सम्झेर मैले खाना खाइन।
    हिजो राति म सुतिन तर तिमीलाई सम्झेर हैन प्रिय भोक लागेर....

५९.    
१९८० का केटी– ममी म जिन्स पाइन्ट लाऊ?
ममि– हुन्न छोरी मान्छेले के भन्छ?
२००९ का केटी– ममि म मिनिस्कट लाऊ?
ममि– लाउ छोरी, केहि नलगाउनु भन्दा त्यो ठिक छ।।
 
६०.    सन्त इन्टरभ्युमा–  
    इन्टरभ्यु लिने मान्छे– माहात्मा गान्धीलाई कस्ले मार्‍यो?
सन्त– सर तजबलप थयग मलाई वयद दिनुभएकोमा, म खोज तलास गर्छु।

६१.    
    सन्त– भाई १ लिटर दुध देउ त, कुकुरको लागि।
पसले– यही खानुहुन्छ कि लानुहुन्छ??

६२.
    एक मान्छे चिहान छेउमा बसेको थियो।
अर्को मान्छेले भन्यो– डर लाग्दैन?
पहिलो मान्छे– किन डराउनु पर्‍यो र भित्र अलि गर्मी लाग्यो र बाहिर आको त हो नि।।

६३.    
    त्यो के हो?
    इश्कमा छ।
मनमा छ।
दिलमा छ।
तर धड्कनमा छैन।
धेरै नसोच्नुस्।
त्यो अमिर खान हो।

६४.
    मेरो याद आयो भने, याद गर।
धेरै आए क्कक गर
त्यो भन्दा धेरै आए फोन गर
त्यो भन्दा पनि धेरै आए भेट गर  
त्यो भन्दा पनि धेरै आए, – हेया झुट बोल्न बन्द गर।।

६५.
    बिहान हाँस्छौ,
दिउँसो हाँस्छौ,
मध्यान्हमा हाँस्छौ
सँाझमा हँास्छौ
बेलुका हँास्छौ
राति हँास्छौ
आउँछौ हाँस्छौ
जान्छौ हाँस्छौ
हेया तिमी के सम्झीन्छौ।
दुनियँामा अयनिबतभ ले ब्रस गर्ने तिमी मात्र छौ?

६६.
    73लमष्बल 73मय िडाक्टरसँग– मेरा बेटा मोटरसाइकलसे गिर गया।
म्च। – 73 मयल146त पलयध जष्लमष्, उशि तबपि ष्ल भ्लनष्किज।
ीबमथ – क्ष्च 73 लय कउभबप भ्लनष्किज।
म्च। – तचथ एशिश।
ीबमथ – : थ यिलमब नष्चयलमब ाचय्क जष्चयजयलमब।

६७.
    त्योे अँाखा कस्तो प्यारो थियो,
जुन अँाखालाई मैले साइड हान्या थी।
त्यो स्या48डल पनि धेरै भारि थियो,
जुन उसले मलाई हान्या थि।
तर म त बिना कारण कुटिए यार,
कस्लाई के थाहा म त अँाखाको बिरामी थिए।।

६८.
    १ मरेको ब्यक्ति
घरबाट कसरी गायब भयो?
.............
....................
थाहा पाउन हेर्नुस्
..............
ऋ73म्

६९.    
के तिमी पहाड चढ्न सक्छौ?
के तिमी सन्जिवनी बुटी ल्याउन सक्छौ?
के तिमी छाती चिर्न सक्छौ?
.........................
...................
त्यसैले बाबु अनुहार बँादर जस्तो हुदैमा कोही हनुमान हुँदैन।

७०.
    नेपाली कुकुरको तीन बिषेशताहरु –
    १. हड्डी पाछैन चाट्न सुरु
    २. खम्बा पाछैन पिसाब फेर्न सुरु
    ३. घ48टी बज्न पाछैन क्कक हेर्न सुरु।।

७१.
एक ममी आफ्नो छोरीलाई प्रेम गर्न सिकाउँदै थिइन्।
ममी– जब दयथाचष्भलम ले पष्कक गर्न खोज्छ तब बोल्नु, 145मयल146त 145
अनि जब दयथाचष्भलम ले अँगालो मार्न खोज्छ तब बोल्नु कतयउ  
दोस्रो दिन छोरी– ममि उसले दुबै काम एउटै चोटी गर्‍यो, मैले बोलिदिए– मयल146त कतयउ।

७२.
    एक भुतले अर्काे भुतलाई प्रश्न गर्‍यो।
    के तिमी मान्छेमा विश्वास गर्छौ???

७३.
    के तिमी एउटा काम गर्न सक्छौ, जुन अरुले सक्दैन??
    अँ......... सक्छु नि........म आफ्नो जबलमधचष्तष्लन पढ्न सक्छु।।

७४.
    केटी– हटन कार म चलाउँछु।
यदि तिमीले कार चलायौ भने हामी जान्छौ कारमा, आउँछौ अखबारमा।।
 
७५.
    भ्ागवान्ले केटी भन्दा अगाडी केटा बनाए?
किनभने सबैलाई ाष्लब िअयउथ भन्दा अगाडी चयगनज मचबात चाहिन्छ।।

७६.
    द्ययकक– तिमीले कहिले उल्लु देख्या छौ?
कर्मचारी– (टाउको निहुँराउदै) छैन सर।
तल के हेरिरा छौ, यता हेर।
कर्मचारी– देँखे सर।।

७७.
आमा कंगारुले आफ्नो बच्चा हराए के भन्लिान्??
.................
.............................
हँ! कस्ले मेरो पकेट मार्‍यो??

७८.
    दिनमा तिम्रो याद धेरै अँाउछ।
सपनामा तिमी आएर सताउँछौ।
सोच्छु कि तिमीलाई मष्ललभच मा बोलाऊ,
के गरु तिमी धेरै खान्छौ।।

७९.
सन्त– तेरो कारको नाम के हो?
मन्त– अँ ला.......... बिर्से, जे होस् 145त्146 बाट कतबचत हुन्छ।
सन्त– हो यार!! तेरो कार त्भ्ब् बाट हुन्छ तर मेरोलाई कतबचत गर्न उभतचय िनै चाहिन्छ।।

८०.    
    मुन्ना भाई– अरे सर्किट, कुकुरले पुच्छर किन हल्लउँछ यार?
सर्किट– सिम्पल भाई...... पुच्छरले त कुकुर हल्लउन सक्दैन।।

८१.
    छोरा– ममि हिजो राति पनि अचम्म भयो, मैले बाथरुम खोलेको त बत्ती आफै बल्यो।
ममि– नालायक! तैले फेरी फ्रिजमा पिसाब फेरिस्।।

८२.
    केटा– यदि यो लुदोमा १, २ र ३ पर्‍यो भने म तिमीलाई किस गर्छु।
केटी– ४, ५ र ६ परे
केटा– तिमी मलाई किस गर्नु।।

८३.
    ःबलबनभच स चाँडै हिड मेरो श्रिमती 137यालबाट हाम फालेर ज्यान दिन आटि रा छे।
    क्तबाा स क्ष्च, त हामी के गर्न सक्छौँ र??
    ःबलबनभच स अरे 137याल खुलीरा छैन रे क्या।।

८४.    
    मल्लिका सेरावत र गान्धी जी को बिचमा समानता –
दुबैले कपडा त्यागी दिए।
१ ले देशको लागी अर्काेले देशवासीको लागी।।

८५.    
    भिकारी– साब, १ रुपैँया दिनुस्।
साब– भोली आऊ
भिकारी– त्यट्, भोली भोलीको चक्करमा यो टोलमा मेरो लाख फसिसक्यो।।

८६.    
    एउटा हात्ती र अर्काे कमिलाको लब पर्‍यो।
कमिलाको परिवार उनीहरुको बिपक्षमा थिए।  
उनीहरुको बिहे गर्न नदिने पक्षमा कमिलाको परिवार थियो।
कारण– केटाको दँात बाहिर निस्कया छ।।

८७.
सुरज हुवा मद्धम,
चँाद जल्ने लगा।
आश्मा ए हाए,
क्यु पिगलने लगा।
मे ठेहेरा राहा,
जमी चल्ने लगा।
क्या ए मेरा, पेहेला पेहेला प्यार हे??
..............
.....................
ए प्यार नही भबचतजत्रगबपभ हे!!! भाग।।


श्रिमान र श्रिमतीको दिउँसो ठुलो झगडा पर्‍यो। श्रिमान रिसाएर बाहिर निस्के, श्रिमती घरमै बसिन राति, श्रिमानले श्रिमतीलाई फोन गरे र भने– खाना पाक्यो? के पकायौ?
श्रिमतीले रिसाउँदै भनिन्– विष
अनि श्रिमानले थपे– तिमी खाएर सुत, म आउन ढिलो हुन्छ।।


यदि तिमी पागल हौ भने मेरो क्रक पढ्ने बित्तिकै मलाई मिस कल गर्छौ ।
यदि तिमी महापागल हौ भने मलाई क्रक गर्छौ ।
यदि तिमी बेवकुफ हौ भने मलाई कल गर्छौ ।
यदि तिमी माथिका तिनै हौ भने चुप लागेर बस्छौ ॥

 

अघिल्लो जमानाका केटा भन्थे- ुपेहेला पेहेला प्यार हे अुखो मे खुमार हे आजा मेरी सज्ना तेरा इन्तजार हेु ।
तर अहिलेको जमानाका केटा भन्छन् - ुपेहेला पेहेला प्यार हे अुखो मे खुमार हे आजा मेरी सज्ना नहि तो दुस्ा्री तयार हेु ।


शिक्षक- तिमीले यो भहबु मा ९०% मार्क ल्याउनुपर्छ ।
विद्यार्थी- हैन सर म १००% मार्क ल्याउँछु ।
शिक्षक- मजाक किन गर्छौ
विद्यार्थी- सुरु कसले गर् यो


पहिलोले भन्यो- कर
दोस्रोले भन्यो- कर
फेरी पहिलोले भन्यो- कर
फेरी दोस्रोले भन्यो- कर
फेरी पहिलोले भन्यो- कर कर
दोस्रोले भन्यो- ओइ तयउष्अ अजबलनभ नगर ॥


भेट्टियो कोही भेट्टियो भेट्टियो
आज बल्ल भेट्टियो ।
फेरी भेट्टियो लौन भेट्टियो ।
भट्टियो धेरै दिनपछि भेट्टियो ।

 

 

 

 

यो क्रक पढ्ने अर्को मुर्ख भेट्टियो ॥म तिम्रो बारेमा सधैँ सोचिरहन्छु ।
म तिमी बिना बाँच्न सक्दिन ।
म तिमीलाई साच्चै चाहन्छु ।
म तिमीलाई नपाए पागल हुन्छु ।
म सधैँ तिमीसँग बस्न चाहन्छु ।
I love You
यस्तो मलाई मेरो छिमेकको केटाले भन्छ ।


थाहा छैन उनी मसँग के लुकाउँथीन् ।
केहि थियो उनको ओठमा तर
थाहा छैन उनी किन सर्माउँथीन ् ।
जब उनले मुख खोलिन अनि पो थाहा भयो उनी त गुट्खा चपाउँथीन् ।


घरमा काम गर्ने केटी मालिक्नीसँग- मालिक्नी साब हजुर आज उदास किन
मालिक्नी- किन हुनुनी तेरो मालीक अफिसको केटीलाई माया गर्छन रे ।
घरमा काम गर्ने केटी- नाहिँ मालिक मलाई धोका दिन सक्नु हुन्न ।


सन्त- पसलमा गएर पसलेसँग ूदाई यो बाँदरको फोटोको कति हो
पसले- ह्या भाई यो का बाँदरको फोटो हो त यो त ऐना हो ।


चियावाला- भोली सी सुरत अुखोमे मस्ती दुर खडि सर्माए हाय हाय ॥
केटी- काली सी सुरत हातोमें कित्ली मययच खडा चिल्ल्ााए चाए चाए ।


प्रश्न- केटीलाई केटाले किस खादा कन अुखा चिम्लन्छन्
उत्तर- किनकी केटीहरु केटालाई कहि खुशी देख्न चाहन्नन् ॥


पुलिस इन्सपेक्टरको घरमा चोर पस्यो ।
श्रीमती- लौन बुढा उठ घरमा चोर पस्यो ।
पुलिस- चुप लागेर सुत म अहिले ड्युटीमा छैन ॥

 

 
   
Email to Friend         Print This Article  
 
More Gossips

धनीया के दुनिया मल्लिका कार्किसँग

फन क्याफे, रिचा घिमिरे सँग

सन्चो बिसन्चो फाल्गुण २२

हाउस फुल कमेडी शो फाल्गुण २१

चिया चौतारी फाल्गुण २२

खुल्दुली डट कम्, फाल्गुण

झटारो फाल्गुण १८

Check out more »

News and Events

 

Check out more »
 
.................................................................

Check out more »

Humor Of The Day

के तिमी पहाड चढ्न सक्छौ
के तिमी सन्जिवनी बुटी ल्याउन सक्छौ
के तिमी छाती चिर्न सक्छौ
……………………।
त्यसैले बाबु अनुहार बुदर जस्तो हुदैमा कोही हनुमान हुँदैन ।

  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
 
 
 
Search
 
Public Polling
 
तपाईंलाई सबै भन्दा को मन पर्छ ?
 
 
Feedback
 
 
Home   |  About Us  |  Feedback  |  Privacy Policy  |  Disclaimer  
Powered by: Longtail e-media   
Copyright 2009 © All Rights Reserved


Radio Audio Pvt. Ltd

P.O. Box: 14469, Omkar Top Floor, Naya Baneshwor, Kathmandu, Tel : 014781571, 4784414
Fax : 00977-1-4783879, E-mail : info@radioaudio.org, www.radioaudio.org