कार्यक्रम अडियो मार्केट प्रस्तोता राजु प्रशारण समयशनिबार बिहान ६ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रहप्ता भरी रेडियो अडियोमा दर्ता भएका अडियो एल्बमका बारेमा हास्य शैलीबाट सम्पुर्ण जानकारी दिने । साथमा नेपाली संगित बजारका बारेमा चर्चा गर्ने ।
कार्यक्रम अन्ताक्षरी प्रस्तोता राजु प्रशारण समयबिहिबारबेलुका ६ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रनेपाली गितहरु मात्रै समाबेश गरिने यो श्रृंखला अन्ताक्षरीको नियम जसरी नै संचालन हुन्छ । गायक गायीका सट्टा रेकर्डडेट गितको अंश अन्ताक्षरीमा समाबेश गरिन्छ ।
कार्यक्रम बिन्दास बिहीबार प्रस्तोता भावना राजु प्रशारण समयबिहीबार बिहान ८ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रसुचना प्रविधी सम्बन्धी स्रोताको प्रश्नमा आधारित यो श्रृंखला गित संगित सहितको हास्य प्रस्तुति हो ।
कार्यक्रम पब्लिक टाइम प्रस्तोता पि्रयङ्का प्रशारण समयआइतबार मध्यान्ह १२ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रसिधैं स्राता माझ पुगेर गरिने चटपटे कुराकानी यो श्रृंखलामा स्रोताकै अनुरोधमा गित प्रस्तुत गरिन्छ ।
कार्यक्रम म्यूजिको मन्जा प्रस्तोता पि्रयङ्का प्रशारण समयसोमबार दिउसो २ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रटेलिफोन या एस एम एस मार्फत श्रोताले रोज्नु भएका गीत सिगंतबाट मज्जा दिने प्रस्तुती
कार्यक्रम सर्ट कट प्रस्तोता पि्रयङ्का प्रशारण समयमंगलबारबिहान १२ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रयो टेलिफोन गेम सो हो । टेलिफोनबाट श्रृंखलामा सहभागी हुने स्रोतालाई रमाईलाई प्रश्न सोधिन्छ जस्को जवाफ हो या हैन भनेर खोजीन्छ । सबै भन्दा धेरै प्रश्नको सहि जवाफ दिने सहभागीलाई बिजेता घोषणा गरिन्छ ।
कार्यक्रम एस ।एम।एस सेन्टर प्रस्तोता भावना प्रशारण समयआइतबारदिउसो २ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रश्रोताको एस।एम।एस मा केन्द्रित यो श्रृंखलामा स्रोताले सबै खाले व्यत्तिगत सामाजीक एस।एम।एस पठाउन सक्छन् ।
कार्यक्रम मिस्टर मैया प्रस्तोता भावना र राजा राजेन्द्र प्रशारण समयबिहिबार बेलूका ८ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रनेपाल घुम्न आएकी बिदेशी महिला र नेपाली ठिटो बिचको रमाइलो कुराकानी कुराकानी भाषा संस्कृती राजनिती सँग सम्बन्धित हुन्छ …।
कार्यक्रम मस्तीको मन्डे प्रस्तोता भावना र राजेन्द्र प्रशारण समयसोमबारबिहान ८ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रपत्र पत्रिकामा छापीएका नेपाली गित संगित सम्बन्धित समाचारले बढि प्रथमिकता पाउछन् देशमा के भैरहेको छ साथै हाम्रो दैनिक जिवन सम्बन्धि रमाइलो ब्यांग्यात्मक कुराकानी ।
कार्यक्रम चम्पा चमेली प्रस्तोता भावना र पि्रयंका प्रशारण समयबिहीबारबिउसो २ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रगाँउबाट आएका चम्पा चमेली श्रोता सँग गुउ शहर देशका बारेमा कुरा गर्ने गर्छन् ।
कार्यक्रम यस्मै छ मज्जा प्रस्तोता भावना प्रशारण समयशुक्रबार दिउसो २ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रकुनै पनि विषय सगँ सम्बन्धित एउटा रमाइलो प्रश्न सोधिन्छ । एस एम एस मार्फत पठाइएका उक्त प्रश्नको रमाइलो जवाफ श्रृंखलामा प्रस्तुत गरिन्छ ।
कार्यक्रम सुपर फास्ट प्रस्तोता भावना र रिजन प्रशारण समयबुधबार दिउसो २ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रबिभिन्न पप गायक गायिकाहरु सँग बिभिन्न ठाउमा भेटिएको भनि गित गाँउन लगाउने साथै एक समान्य ज्ञान सम्बन्धित प्रश्न एस।एम।एस। मर्पुत उत्तर मागि बिजेता घोषण गर्ने ।
कार्यक्रम कमेडी कल्व प्रस्तोता भावना र माम्पी प्रशारण समयआइतबार बेलुका ८ बजे देखि एक घन्टा सम्म श्रृंखला भित्रकमेडि कम्पिडिसनका लागी भाग िुन आएका प्रतिस्पर्धीहरु सँगको वार्तालाव र वहाँ हरुको हास्य मसला प्रस्तुत गर्ने श्रृंखला ।
कार्यक्रम मायोज टोल टोलमा प्रस्तोता रिजन प्रशारण समयबिहिबार बिहान ११ देखि एक घण्टा सम्म श्रृंखला भित्रटोलटोलमा गएर महिला दिदिबहिनीहरु सगँ गरिएको कुराकानीको प्रत्यक्ष प्रस्तुती । कुराकानी सामाजिक तथा समसामयिक विषयमा हुन्छ ।
कार्यक्रम पप मन्त्र प्रस्तोता रिजन प्रशारण समयआइतबार देखि शुक्रबार सम्म बिहान ६ देखि एक घण्टा सम्म श्रृंखला भित्रश्रोताले एस एम एस बाट रोज्नु भएका नेपाली पप गीतहरुको प्रस्तुती ।
कार्यक्रम मौकामा चौका प्रस्तोता माम्पी प्रशारण समयमंगलबार साँझ ६ बजेदेखि एक घण्टा सम्म श्रृंखला भित्रगाँउखाने कथा वा सामान्य ज्ञान सम्बन्धि प्ा्रश्न राखेर टेलिफोन मार्फत श्रोतासंग कुराकानी
कार्यक्रम प्ाुन क्याफे प्रस्तोता माम्पी प्रशारण समयशनिबार दिउँसो ३ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रसेलिब्रेटीसंगको रमाइलो कुराकानीको प्रस्तुती
कार्यक्रम ग्ााँउ शहर एक्सप्रेस प्रस्तोता राजा राजेन्द्र प्रशारण समयबिहिबार दिउँसो १२ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रटेलिफोनमा आधारित प्रस्तुती जसमा श्रोत्रालाई चालक बनाएर प्ा्रस्तोताले गाँउ शहर एक्सप्रेस गाडी एक स्थानबाट अर्को स्थान सम्म फउने गर्छ ।
कार्यक्रम कमेडी क्याप्सुल प्रस्तोता राजा राजेन्द्र प्रशारण समयशनिबार दिउँसो १२ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्ररमाइला हास्य खुराक सहित नेपाली तथा हिन्दी हाँस्य गीतहरुको प्रस्तुती
कार्यक्रम म्याजिक बक्स प्रस्तोता राजा राजेन्द्र प्रशारण समयमंगलबार दिउँसो २ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रजादुमास्टर र उसको भाइको रमाइलो प्रस्तुती सामाजीक तथा राजनितिक बिकृती माथि ब्यङ्ग्य गरिने प्रस्तुती
कार्यक्रम अफ गफ प्रस्तोता जयप्रकाश प्रशारण समयशनिबार बिहान ८ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रकुनै पनि क्षेत्रमा ख्याति कमाएका ब्यक्तिहरुसंगको अनौपचारिक गफगाफ हुने प्रस्तुती
कार्यक्रम मिस्टर मंगले प्रस्तोता जयप्रकाश र गोपाल अधिकारी प्रशारण समयमंगलबार बिहान ८ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रसधै विन्दास रहने मंगले र जय प्ा्रकाश रिजाल बिचको रमाइलो प्रस्तुती पत्रपत्रीकामा छापिएका समाचारहरुको आधारमा कार्यक््रुमको विषय बस्तु चयन
कार्यक्रम झटारो प्रस्तोता जितु नेपाल प्रशारण समयमंगलबार साझ ८ बजे र पुनः प्रशारण शनिबार साझ ६ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रसमसामयीक नेपाली राजनितिक र सामाजिक प्रसंगहरु माथी कडा प्रहार चोटिलो झटारो ।
कार्यक्रम काउकुती प्रस्तोता कमल गाँउले प्रशारण समयशनिबार बिहान ९ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रशुद्ध हास्य सामाग्रीको रमाइलो प्रस्तुती
कार्यक्रम फिस्टे गरम मसला प्रस्तोता गोपाल नेपाल फिस्टे प्रशारण समयशनिबार बिहान १० बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रजोक्स्ा मुक्तक लगायत समसामयीक हास्य मसला सहितको प्रस्तुती
कार्यक्रम १२ मसला १३ स्वाद प्रस्तोता शिव शंकर रिजाल प्रशारण समयशनिबार दिउँसो २ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रक्यारिकेचर मुक्तक गीत ब्यङ्ग्य सामाग्रीहरुको प्रस्तुती
कार्यक्रम शनिबार शन्शनी प्रस्तोता शिशिर प्रशारण समयशनिबार दिउँसो ४ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रगित संगितको साथमा बिश्वमा घटेका रमाइला रोचक र शनशनीपुर्ण समाचार हुन्छन् ।
कार्यक्रम अडियो क्लब प्रस्तोता शिशिर प्रशारण समयशुक्रबार राती ८ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रश्रोताको रोजाइका हिन्दी फिल्मका फास्ट गितहरु बजाइन्छ ।
कार्यक्रम गुड फ्राईडे प्रस्तोता ज्य प्रकाश रिजालशिशिर उर्फ इटहरी प्रशारण समयशुक्रबार बिहान ८ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रम्युजिक मुभी र मस्तीका कुरा ।
कार्यक्रम ह्ाउसफुल कमेडी शो प्रस्तोता शिशिर प्रशारण समयशुक्रबार मध्यान्ह १२ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रहलिउड कलिउडका कलाकारहरुसँग रमाईला कुरा ।
कार्यक्रम अचार बिचार समाचार प्रस्तोता माम्पीरिजनशिशिर उर्फ कन्फयुजन प्रसाद प्रशारण समयबुधबार बेलुका ८ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रचुट्किलासमाचारबिचार भित्र रहेर रमाईला कुरा ।
कार्यक्रम झ्ोलामा के होला प्रस्तोता शिशिर प्रशारण समयबुधबार मध्यान्ह १२ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रफोन मार्फत सा्रेतासँग झोला खोल्दै खेलिने गेम शो ।
कार्यक्रम म्ाायोज स्कुल स्कुलमा प्रस्तोता शिशिर प्रशारण समयमँगलबार बिहान ११ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रबिभिन्न स्कलुस्कुलमा गएर बिद्यार्थीहरुसँग रमाइला कुराकानी ।
कार्यक्रम बि्रज सिमेन्ट पक्का म्युजिक प्रस्तोता छोटे डन र प्रेमिका प्रशारण समयसोमबार मध्यान्ह १२ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रछोटे डन र उसकी प्रेमिका बिचका रमईला कुरा ।
कार्यक्रम उल्टो पाल्टो प्रस्तोता शिशिर प्रशारण समयआईतबार बेलुका ६ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रसमाजमा घटेका घटनाविकृति बिसङ्गगति लाई उल्टो पाल्टो ढङ्गले प्रस्तुत गरिने प्रस्तुति ।
कार्यक्रम सुपर सण्डे प्रस्तोता शिशिर र माम्पी प्रशारण समयआईतबार विहान ८ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रअर्थ बजार सम्बन्धी जानकारी दिने प्रस्तुति ।
कार्यक्रम खबरीलाल प्रस्तोता शिशिर प्रशारण समयशनिबार बिहान ७ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रहास्य क्षेत्रका विविध खबरहरुका साथ हास्य कलाकारहरुको जीवनशैली र दैनिकि सम्म खबरीलालले उठाउने बिषयहरु हुन् । हास्य सम्बन्धी बिविध सामागि्रहरुका बिचमा खबरीलालले गित संगित पनि समाबेश गर्छ ।
कार्यक्रम झ्म्मै दोहोरी प्रस्तोता श्रीप्रसाद थापा प्रशारण समयआइतबार देखि शुक्रबार सम्म दिउँसो ४ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रनेपाली लोक तथा दोहोरी गीतहरुको साथमा रमाइलो कुराकानी श्रोताका रोजाइमा लोकदोहोरी गीत प्रशारण ।
कार्यक्रम बेमान बिजुली प्रस्तोता रवि डंगोल र माजु श्रेष्ठ प्रशारण समयशनिबार साँझ ५ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रसमसामयिक घटना माथि नाटकिय ब्यंग्यात्मक प्रस्तुती
कार्यक्रम धनिया के दुनियाँ प्रस्तोता दिपाश्री निरौला प्रशारण समयशनिबार साँझ ७ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रकलाक्षेत्रका चर्चित ब्यक्तिहरुसंगको रमाइलो कुराकानीको प्रस्तुती
कार्यक्रम सन्चो बिसन्चो प्रस्तोता दिपाश्री निरौला प्रशारण समयशनिबार राती ९ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रनेपाली हाँस्य साहित्यको प्रस्तुती
कार्यक्रम खुलदुली डटकम प्रस्तोता दिपेन्द्र र शिखा प्रशारण समयहरेक रात १० बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रयुवा तथा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी दिने प्रस्तुती
कार्यक्रम लोक बजार प्रस्तोता सन्तोष प्रशारण समयआइतबार देखि शुक्रबार सम्म बिहान १० बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रनेपाली लोक तथा दोहोरी गीतहरुको प्रस्तुतीटेलिफोन मार्फत श्रोतास्ांग रमाइलो कुराकानी श्रोताका रोजाइमा लोकदोहोरी गीत प्रशारण ।
कार्यक्रम साली भेना प्रस्तोता सन्तोष र पि्रयंका प्रशारण समयसोमबार बेलुका ८ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रसाली भेना बिच रमाइले कुराकानी कुराकानी समसामयीक सामाजीक बिषयमा आधारीत ।
कार्यक्रम लट्टे बाबा म्यूजिकल सो प्रस्तोता गोपाल अधिकारी र सन्तोष प्रशारण समयसोमबार बेलुका ८ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रबाबा र शिष्य बिचको कुराकानी कःक् मार्फत श्रोताले पठाउनु भएका रमाइला समस्याको रमाइलो समाधान ।
कार्यक्रम ल्भध भ्लतचथ न्यू इन्ट्री प्रस्तोता सन्तोष प्रशारण समयशुक्रबार साँझ ६ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रनेपाली साँगितिक क्षेत्रमा उदाएका छाएका वा बर्षौ बिताएका कलाकारसंग रमाइलो कुरामानी ।
कार्यक्रम द्द ःगअज ँचभभ टु मच पि्रु प्रस्तोता सन्तोष प्रशारण समयबुधबार साँझ ६ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्रटेलिफोन मार्फत श्रोतास्ांग रमाइलो कुराकानी श्रोताको रमाइला मुक्तक जोक्स र क्यारीकेचरको प्रस्तुती ।
कार्यक्रम बुद्धीसंग बुधबार प्रस्तोता सन्तोष र माम्पी प्रशारण समयबुधबार विहान ८ बजे देखि एक घण्टा सम्म श्रृंखला भित्ररोजगारीको अवसरको बारेमा जानकारी दिने प्ा्रस्तुति ।